स्थानीय चुनावपछि थपिए झण्डै २ लाख ५५ हजार मतदाता

काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतादाताले मत दिन पाउने भएका छन् । आयोगका सचिव गोकर्णमणी दुवाडीका अनुसार आज आयोगले यी मतदाताको नामावली वेबसाइटबाट सार्वजनिक गर्दैछ। चुनावमा १० हजार ८ सय ९१ मतदानस्थल रहनेछन्। यस्तै २२ हजार २ सय २६ वटा … Continue reading स्थानीय चुनावपछि थपिए झण्डै २ लाख ५५ हजार मतदाता